मंगलबार १९ साउन २०७८

काठमाडौँ। बुधवार नेपालमा सुरु भएको कोभिड खोप अभियान अन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रणका अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाए। उनले खोपका विषयमा दुविधामा नपर्न समेत सबैलाई आग्रह गरे। कस्तो रह्यो त उनको अनुभव?

हेर्नुहोस् बीबीसीले बनाएको भिडिओ।


Last Updated on: January 27th, 2021 at 7:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया