आइतबार १७ साउन २०७८

*#*#विश्व स्वास्थ्य संगठनका अनुसार ७० प्रतिशत मानिसले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर तथा अन्य रोगका कारण आफ्नो जीवन गुमाउने गर्छन।
धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर हुने खतरा धेरै हुने गर्छ। क्यान्सरको समयमै उपचार गराउनका लागि यसका लक्षण पहिचान गर्न आवश्यक छ।
(आउनुहोस् मुखको क्यान्सरका लक्षणका बारेमा)
***यदी तपाईको मुखको कुनै भागमा डल्लो (गाँठागुडी) आएको जस्तो महशुस भइरहेको छ भने तुरुन्त चिकित्सक कहाँ जानु उत्तम मानिन्छ। यस्ता लक्षणलाई तपाईले कहिलै पनि वेवास्ता गर्न हुँदैन। किनकी यो क्यान्सरको मुख्य लक्षण हुनसक्छ।*#*#यदी मुखमा अल्सर अथवा घाउ आएको छ र धेरै दिन देखि निको भएको हैन भने त्यसलाई पनि वेवास्ता गर्न हुँदैन। किनकी लामो समयसम्म घाउ सन्चो नहुनु मुखको क्यान्सरको लक्षण हुनसक्छ।


Last Updated on: January 27th, 2021 at 6:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया