सोमबार १३ मंसिर २०७८

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल घटनामा प्रहरीले अ’नु’सन्धान जारी राखेको छ ।

घ’टना’मा प्रयोग भएको भनिएको दुई मोटरसाइकल र एक स्कूटर मध्य प्रहरीले २ मोटरसाइकल फेला पारेको छ । मोटरसाइकल फेला परेसंगै प्रहरी’ले घट’ना’मा सघाए’को आ’रो’पमा थ’प एक जनालाई पनि प’क्राउ गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घ’ट’ना’मा प्रयोग भएका दुई मोटरसाइकल फेला परेको जनाएको छ ।

घ’ट’ना हुँदा प्रयोग भएको भनिएको स्कुटर भने प्रहरीले फेला पारेको छैन । स्कूटरको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि प’क्राउ गरेको छ । अतिशले घटनामा सं’ल’ग्न’हरूलाई भा ग्न सहयोग गरेको देखिए पछि प क्राउ गरिएको प्रहरी’ले जनाएको छ ।

यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट पनि प्रहरीले घट’ना’मा प्रयोग भएका केही वस्तु फे’ला पारेको छ ।

प्रहरीले होटलवाट दुई पे स्तो ल फेला पारेको जनाएको छ । बरामद भएको पे ‘स्तो’ल घटनामा फ रा र रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ ।

तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूह’ले ह त्या गरेको थि’यो । घ’टनामा सं’ल’ग्न आरोपमा १६ लाई प्रहरीले अ’नुसन्धान’को दा’यरामा ल्याएको छ । ति मध्य केही पक्रा’उ परेका छन् भने केही अझै प’क्राउ पर्न बाँकी छन् ।


Last Updated on: November 25th, 2021 at 5:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया