सोमबार १३ मंसिर २०७८

काठमाडौ । अहिले टिकटकमा एकपछि अर्को गर्दै जोडीहरु भाईरल भइरहेका छन कहिले को त कहिले को ? सामाजिक सन्जालको यो दुनियामा हरेक दिन टिकटक, युटयुुब र फेस्बुकमा भाईरल भईरहेका छन । आज पनि हामी त्यस्तै एउटा नया टिकटकमा भाईरल जोडी प्रनिश गिरी र कृशला बस्नेतको बारेमा कुरा गर्दैछौ । उनीहरुको अहिले टिकटकमा भिडियो करौडाले हेरेका छन तर उनीहरुको रियल कहानी कसैलाई पनि अहिलेसम्म राम्रोस“ग थाहा छैन ।

सानै उमेरमा बिहे गरेका यो जोडीको बिबाह चाहि अन्तरजातिय बिहे हो जहा घरका दाजु भाउजुले अझैसम्म स्विकार गरेका छैनन । करिब ८ बर्षसम्म दाजुकोमा काम गरेर आफूलाई केही पनि नदिएको र लाताले हानेर निकालेको र मर्दासम्म पनि नहेरेको भन्दै प्रनिशले दाजुप्रति गुनाशो पोखेका छन । अहिले त आफनो भाग पनि नदिएको भन्दै मिडियामा रुवाबासी चलेको छ, भाउजुले समेत श्रीमतीलाई पनि हेपेको भन्दै रोए । दुख पर्दा स“गै काम गरेर घरसमेत जोडे तर अहिले निस्किने बेला केही नि नदिएको भन्दै रोए हेर्नुस —


Last Updated on: November 25th, 2021 at 6:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया