शुक्रबार ०४ आषाढ २०७८

धार्मीक मान्यता अनुसार जुन घरमा शंखको वास हुन्छ त्यस घरमा लक्ष्मीकोसमेत वास हुने गर्दछ । शंख पनि लक्ष्मीको जस्तै सागरबाट उत्पन्न भएको हो ।

समुन्द्र मन्थनबाट निस्केको रत्नमा शंखको गणना १४ औं स्थानमा रहेको छ । जान्नुहोस् धार्मीक मान्यता अनुसार शंख घरमा राख्दा हुने लाभका बारेमा :

*. शंखमा पानी भरेर ईशान दिशामा राखेमा परिवारमा परस्पर तालमेल बढ्ने गर्दछ ।
**. पढाईमा कमजोर बच्चालाई शंखमा भरेको पानी पिउन दिए बौद्धिकता विकास हुन्छ ।
***. शंखको ध्वनिबाट सात्विक ऊर्जाको सञ्चार हुने गर्दछ साथै कारात्मक ऊर्जा नष्ट हुन्छ ।
****. दक्षिणवर्ती शंखद्वारा शालिग्राम र लक्ष्मीको पूजा गरे धन प्राप्ति हुन्छ ।
*****. दक्षिणवर्ती शंखले लक्ष्मीको पुजा गरेमा वैवाहिक जीवनमा दम्पतीबीच तालमेल रहन्छ ।
******. घरको ईशान कोणमा शंख बजाए वास्तुको खराब प्रभाव र नकारात्मक उर्जा नष्ट हुन्छ ।
७. शंखको आवाजमार्फत मानिसलाई पूजाअर्चनामा प्रेरित गर्दछ ।,


Last Updated on: January 27th, 2021 at 7:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया