बिहिबार २१ साउन २०७८

काठमाडौं -** अहिले जन्मदिनमा केक काट्ने चलन निकै बढेको छ । धेरैजसो मानिसहरुले जन्मदिन वा कुनै शुभ काम गर्दा केक काट्ने गर्छन् । केक बारेमा तपाईहरुले धेरै कुराहरु जान्नु भएकै छ । **

केक के के बाट बन्छ र कति **मूल्यमा पाइन्छ भन्ने पनि तपाइहरुलाई थाहा नै छ । केही समयदेखि एक अनौठो केक सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक हिलाले मान्छे जस्तै देखिने एक अनौठो केक बनाएकी छिन् । ***

ब्रिटेनकी सेलिब्रेटी केक डिजाइनर डैबी विघेम्सले मान्छे जस्तै दुरुस्तै देखिने अनौठो केक बनाएकी हुन् । उनले १० दिन लगाएर मानिस जस्तै केक बताएकी हुन् । **

समाचारमा कुन देशको भन्ने जानकारी नभएपनि यो केकको मूल्य एक झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । ***

भनिएको छ कुर्ची, **गमला, सोफा जस्तो केक बनाउदै आएकी डैबी विघेम्सले १०० केलोग्रामको उक्त केक बनाउनका लागि एक हजार मोती, एक हजार अण्डा पाँच हजार फूल र २५ किलो चकलेटको प्रयोग गरेकी हुन् ।** मान्छे जस्तो देखिने केकले रेकर्ड पनि राखेको बताइएको छ ।


Last Updated on: January 28th, 2021 at 6:54 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया