आइतबार ३० जेठ २०७८

*#*#कञ्चनपुरमा राँगाले हान्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पुनर्वास नगरपालिका–२ मोतीबस्तीका ७२ वर्षीय वासुलाल चौधरी रहेका छन् । उनलाई गए राति आफ्नै घरमा पालेको राँगाले हानेको हो ।
****पराल हाल्ने क्रममा राँगाले हान्दा चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । *#*#* राँगाले हान्दा गम्भीर घाइते भएका चौधरीको तत्कालै घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


Last Updated on: January 28th, 2021 at 11:01 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया