शुक्रबार ०४ आषाढ २०७८

*#*#*बलिउडका चर्चित अभिनेता कार्तिक आर्यन विभिन्न कारणले चर्चामा आइरहने गर्छन्। केही समयअघि उनी फिल्म ‘धमाका’मा महँगो पारिश्रमिक लिएर चर्चामा आएका थिए ।
****भारतिय मिडियामा १० दिनको शूटिङमा २० करोड लिएको भन्दै उनको चर्चा भएको थियो । यस्तै फेरी उनी बलिउड अभिनेता शाहरूख खानसँग अभिनय गर्ने कुराले चर्चामा आएका छन् ।
*#*#अहिलेसम्म शाहरूखसँग कुनै फिल्ममा नखेलेका कार्तिक अब भने अवसर पाउने भएका छन् ।
*#*भारतिय मिडियाका अनुसार शाहरूखले आफ्नो प्रोडकसन हाउस ‘रेड चिल्लिज इन्टरटेन्मेन्ट’ बाट फिल्म बनाउदैछन् र उक्त फिल्ममा उनले कार्तिकलाई अवसर दिने बताइएको छ । शाहरुखसँग संगै अभिनय गर्न पाउदा कार्तिक निकै खुशी छन्।


Last Updated on: January 28th, 2021 at 2:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया