मंगलबार १९ साउन २०७८

*. माता लक्ष्मीको तपाईप्रति कृपा हुनुको पहिलो संकेत तपाईको आसपास अचानक हराभरा चीज देखिने गर्दछन्।

**.यस्ता संकेत देखिए भने सम्झनुहोस् तपाईमाथि माता लक्ष्मीको कृपा मिल्नेवाला छ। झाडू र लक्ष्मी माताको गहिरो सम्बन्ध हुने गर्दछ।

***.यस्तो अवस्थामा तपाईलाई बिहान बिहान कसैले झाडू लगाएको देख्नुभयो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुनेछ। यदी शंखको आवाज सुनियो भने तपाईको घरमा लक्ष्मीको आगमन हुने संकेत हो।

****.यदी तपाईले शंखको आवाज सुन्नुभयो भने सम्झनुहोस् तपाईको भाग्य चाडै चम्किदै छ। बिहान बिहान उखु देखिनु निकै शुभ संकेत छ।

यदी अचानक उखु तपाईको आसपास देखियो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुन्छ। माता लक्ष्मीको वाहन उल्लू हो।


Last Updated on: January 28th, 2021 at 6:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया