बिहिबार १० आषाढ २०७८

****घरमा खुशिको वातावरण बनाइ राख्न हामी सम्भव भएसम्म हरेक प्रयास गरिरहन्छौ तर पनि लाभ मिल्दैन। यसको कारण घरमा राखिएको टुटे-फुटेको सामान पनि हुन सक्छ।

#*#*वास्तु र ज्योतिषशास्‍त्रमा यस्तो कैयौं उपायहरुको बारेमा बताईएको छ जसले घरलाई खुशि र सम्पन्न बनाउन मद्दत गर्दछ।

#,#,धार्मिक ग्रन्थको अनुसार घरमा यस्ता कुनैपनि वस्तु राख्न हुदैन जसले घरमा नकारात्मक ऊर्जाको हावी हुने गर्छ।

१) यदि घरमा बन्द घडी राखिएको छ भने घरमा आउने राम्रो समय फर्किएर जाने गर्दछ। यो आर्थिक नोक्शानको कारण वा बिमारीलाई पनि निमन्त्रणा दिने गर्दछ। ज्योतिषशास्‍त्र भन्छ घरमा बन्द रहेको घडीले कार्यमा बाधा उत्पन्न गर्दछ र सफलतामा बाधक पनि बन्दछ।

२) प्रयोगमा नआउने जुत्तालाई हामी घरमा एकै ठाउँमा जम्मा गरेर राख्ने गर्दछौँ। यिनीहरुबाट पनि नकारात्मकता हावी हुने गर्दछ। सिसा र फुटेको सामानबाट लक्ष्मी रिसाउने गर्दछन् र धन हानि भईरहन्छ।


Last Updated on: January 28th, 2021 at 8:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३० पटक हेरिएको

तपाईको प्रतिक्रिया