बिहिबार १० आषाढ २०७८

*#**अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी त्याग्नु नै राम्रो हुन्छ । यो बानि आफै माथि समस्या निम्त्याउने कारक बन्ने धार्मीक मान्यता छ ।

****धार्मीक मान्यता अनुसार कतिपय अवस्थामा अरुसंग सामान मागेर काम चलाउने बानिले नकारात्मक ऊर्जा उत्पन्न भई हानि पुर्याउने गर्दछ ।

तसर्थ ति सामाग्री प्रयोग मागेर गर्नबाट बच्नुपर्दछ ।

१. (चप्पल)
विवाह, पुजाआजा वा धेरै मानिस जमघट हुने कार्यक्रममा जाँदा साथीभाइका राम्रा चप्पल छन् भने मागेर लगाउने बानि हुन्छ ।
आसपासको कामका लागी भन्दै अरुको चप्पल लगाउने मानिसको यो बानिले दरिद्रता निम्त्याउने गर्दछ ।

शनिको स्थान पैतालामा हुने भएकाले जसको चप्पल लगाइन्छ उसको संघर्ष र दुखः आफु माथि आउने मान्यता छ ।

२.(घडी)
कहिल्यै पनि अरुको नाडिमा बाधिएको घडि खोलेर आफुले लगाउनु हुदैन । मान्यता अनुसार घडीको सम्बन्ध व्यक्तिको जीवन र उसको समयसंग जोडिएको हुन्छ ।


Last Updated on: January 28th, 2021 at 8:56 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया