आइतबार ३० जेठ २०७८

*#*#*विश्वमा अनेक प्रतिभा भएका मानिसहरु धेरै छन् । मानिसहरुले आफ्नो अनौठा प्रतिभा देखाएर बिश्वलाई नै चकित पारिरहेका छन्।

****कसैले त आफ्नो अनौठो प्रतिभाले विश्व रेकर्ड पनि राखेका हुन्छन् । यस्तै आफ्नो अनौठो प्रतिभाले बिश्वलाई नै चकित पारिरहेका एक युवा हुन् जोन पिटर ।

****उनले पत्याउनै मुस्किल पर्ने कार्य गरेर देखाउने गर्छन् । तपाइलाई थाहाा छ उनले दैनिक साङला, बिच्छी, गड्यौला, छेपारा लगायत विभिन्न किराहरु खाने गर्छन् । भारतको तमिल नाडुस्थित कोइम्बटोरका जोनले खाएको देख्दा धेरै चकित परेका छन् ।

****उनले खाएको देख्दा मानिसहरु नै डराउछन् । उनले किराहरु खाएरै बिश्वमा कीर्तिमान पनि राखेका छन् । २७ वर्ष कटेका जोन दैनिक किरा फट्यांग्रा साथै लञ्चको रुपमा सागपात र गड्यौला पनि खान्छन् । उनले खाजाको रुपमा मात्र १० देखि २० वटा सम्म छेपारा खान्छन् ।


Last Updated on: January 28th, 2021 at 9:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया