शनिबार १८ मंसिर २०७८

***ज्योतिषशास्त्रका अनुसार शनिलाई कर्म फलदाता मानिने गरिन्छ। सामान्यतय कुण्डलीको ग्रह नै तपाईको जीवनको खुशी वा दुखिको कारण बन्न सक्छ।

#*#*#ग्रहलाई प्रसन्न तथा नियन्त्रण गर्नका लागि मानिसले धेरै ध्यान दिनु पर्दछ। ज्योतिषीय ग्रन्थ जातक पारिजातको कालपुरुष सिद्धान्तका अनुसार कुण्डलीका ८ भाव खुट्टासँग हुने गदर्दछ।

*#*#*त्यसैले जुत्तामा पनि ८ भाव संवोधित गर्दछ। यदी कुण्डलीका ८ वटा भाव कमजोरी स्थितीमा भए मानिसले मृत्यु तुल्य कष्ट भोग्नु पर्दछ। त्यसैले जुत्ताको पनि मानिसको भाग्यसँग गहिरो सम्बन्ध रहेको हुन्छ।

(जानिराखौँ जुत्ता लगाउदा कुन कुरामा ध्यान दिने ?)

१) यदी तपाईलाई कसैले उपहारमा जुत्ता दिएको छ भने त्यो जुत्ता तपाईले नलगानु भएकै राम्रो हुन्छ। त्यसबाहेक कुनै चोरेको जुत्ता लगाउनु पनि सही हुँदैन्।


Last Updated on: January 28th, 2021 at 9:43 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया