सोमबार ०७ आषाढ २०७८

**#*#*युरोपेली देश पोल्याण्डमा पहिलेदेखि कै कडा गर्भपातको कानून थप कडा बनाएपछि ३० हजारभन्दा महिला सडकमा उत्रिएका छन् । ****उनीहरुले बिहिबार अदालत बाहिर र सत्तारुढ पार्टीका नेताहरुको घर बाहिर प्रदर्शन गरे । महिलाले गर्भपतनलाई संवैधानिक गराउन माग गरिरहेका छन् । आन्दोलनकारी महिलाको भनाई थियो, ‘गर्भ हाम्रो, त्यसमा हाम्रो अधिकार हुनुपर्छ ।**** यसमा अदालत वा राजनीतिक निर्णयको दबाब किन ? हामीलाई यो कानूनबाट स्वतन्त्रता दिइयोस् ।’
*#*#वास्तवमा पोल्याण्डको गर्भपतन कानून सन् १९९३ मा पारित भएको थियो ।

(गर्भपतन गराउने डाक्टरलाई हुनसक्छ ८ वर्षको जेल)

*#*#*यसअनुसार गर्भपतन त्यो स्थितीमा मात्रै सम्भव जब आमाको ज्यानलाई खतरा छ । त्यसमा पनि यस्तो १२ हप्तासम्मको गर्भलाई मात्र गर्न सकिन्छ । यदि कोही डाक्टरले अवैधानिक रुपमा गर्भपतन गराउँछ भने उनलाई ८ वर्षसम्मको जेल सजाय हुनसक्छ ।


Last Updated on: January 29th, 2021 at 9:07 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया