आइतबार ०७ कार्तिक २०७८

*****चाउरीपना हटाउने क्रिम त बजारमा जति पनि किन्न पाइन्छ। तर, अनुहारलाई कुुनै हानी नगरी छोटो समयमा नै अनुहारमा भएका चाउरीपना हटाउने क्रिम पाउन भने निकै मुस्किल पर्दछ।

*#*#*अझ घरैमा प्राकृतिक रुपमा तयार पारिएको क्रिम किन्न त झनै मुश्किल पर्छ।त्यसैले यसपटक हामीले तपाईहरु माझ यस्तो विधि ल्याएका छौं, जसले तपाईको अनुहारमा भएको चाउरीपनालाई त हटाउँछ नै, यो क्रिम घरैमा बसेर जो कोहीले बनाउन सक्ने भएकाले यसको प्रयोगले अनुहारमा अन्य हानी समेत हुन दिँदैन। जुन प्राकृतिक हुनुका साथै किफायती पनि छ।

(चाउरीपना हटाउने क्रिम बनाउन आवश्यक पर्ने सामाग्री)

*) दुई चिया चम्चा बराबर भ्यासिलिन

**) दुई चिया चम्चा बराबर बदाम तेल वा ओलिभ तेल

***) एउटा अण्डाको पहेलो भाग

****) एक चिया चम्चा मह

*****) एउटा पाकेको एभोकार्डो


Last Updated on: January 29th, 2021 at 9:18 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया