आइतबार १७ साउन २०७८

*****कयौँ मानिस यस्ता हुने गर्दछन्, जसले हरेक काम गर्नका लागि मेहनत निकै गर्ने गर्दछन्, तर पनि आफ्नो मेहनत अनुसार प्रयाप्त फल प्राप्त गर्न सक्दैनन्। यसको कारण मन एकाग्र नहुनु पनि हो।

*#*#त्यसैले भन्ने गरिन्छ की यदी मन एकाग्र होस् र लक्ष्य प्राप्त गर्नका लागि मन भएमा त्यस्ता व्यक्तिले असम्भव देखिने कार्यमा पनि सजिलै सफलता प्राप्त गर्न सक्दछन्।

*#*#यदी ज्योतिषको दृष्टिकोणबाट हेर्ने हो भने एकाग्रतामा कमी हुनुको कारण चन्द्र दोष हुने गर्दछ। किनकी शास्त्रमा चन्द्रलाई मनको कारक मानिने गरिन्छ। चन्द्र यस्तो ग्रह हो, जसका कारण मन तिब्र गतिशील हुने गर्दछ।


Last Updated on: January 29th, 2021 at 10:37 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया