बिहिबार २१ साउन २०७८

*#*#,देशभर बन्दाबन्दीको अवस्था सुरु हुनुभन्दा केहि हप्ता अगाडी रिलिज भएको चलचित्र ‘आमा’ लाई दर्शकले रुचाएका थिए। *****निकै मर्मस्पर्सी बनेको चलचित्रको कथा प्रस्तुति र कलाकारको जिवन्त अभिनयले दर्शकलाई निकै प्रभावित भएको थियो।**** दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र मिथिला शर्मा ,सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरि लगायतका कलाकारको अभिनय रहेको छ। यहि चलचित्र अव दर्शकले युट्युव हेर्न पाउने भएका छन्। आज बाट यो चलचित्र युट्युबमा सार्वजनिक भएको छ। शर्मिला पाण्डेको लगानी रहेको चलचित्रमा दिपेन्द्रको नै कथा र छायाकन रहेको छ।


Last Updated on: January 29th, 2021 at 1:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया