सोमबार ०७ आषाढ २०७८

*#*#पूर्वराजा ज्ञानेन्द्रले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर १० जना नेपालीले विश्वकीर्तिमान राखेकोमा आरोहीलाई बधाई दिएका छन्। शुक्रबार एक बधाई सन्देश जारी गर्दै ज्ञानेन्द्रले केटु हिमालको हिँउदे सिजनमा सफलतापूर्वक आरोहण गरेर विश्वमै नेपालीको प्रतिष्ठा बढाएको उल्लेख गरेका छन्।

***दुई हप्ताअघि नेपाली आरोपही निर्मल पुर्जालगायतका १० जनाले केटु हिमालको सफलतापूर्वक आरोहण गरेका थिए। हिउँदे सिजनमा केटु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय गान बजेको थियो।


Last Updated on: January 29th, 2021 at 6:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया