सोमबार ०७ आषाढ २०७८

#*#, १६ माघ । विवादास्पद बलिउड नायिका कंगना रनोटले धमाधम राजनीतिक कथावस्तु भएको चलचित्रमा अभिनय गर्न थालेकी छिन् । उनले तालिम नाडुकी पूर्व मुख्यमन्त्री जयललिताको भूमिका निभाएको थलैवी चर्चामा छ ।

***अब कंगनाले इन्दिरा गान्धीको भूमिका निभाउनेछिन् । भारतकी पूर्व प्रधानमन्त्री गान्धीको हत्या भएको थियो । उनी भारतको इतिहासमै शक्तिशाली मध्येकी महिला हुन् । गान्धीको जीवनकथामा आधारित चलचित्रको स्क्रिप्ट बनिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कंगना अभिव्यक्तिका कारण विवादमा आइरहन्छिन् । पछिल्लो समय उनी महाराष्ट्र सरकारविरुद्ध नै आक्रामक बनेकी छिन् ।


Last Updated on: January 29th, 2021 at 6:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया