आइतबार १७ साउन २०७८

*#*# घर बनाउने समय वास्तुको सिद्धान्तका साथसाथै त्यस घरमा राख्ने बस्तुको संयोजनमा पनि वास्तुको अहम भूमिका रहन्छ।

***हामीले घरको जुन ठाउँमा जुन बस्तु राख्छौँ त्यसको प्रत्यक्ष असर आम्रो जीवनमा परेको हुन्छ। आज हामी केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ, जुन दक्षिण दिशामा भूलेर पनि राख्न हुँदैन्। यस्ता बस्तु उक्त दिशामा राख्दा परिवारले विभिन्न समस्याको सामना गर्नु पर्ने उल्लेख छ।

घडीः घरको दक्षिण दिशामा कहिलै पनि घडी नलगाउनुहोस्। किनकी यसलाई कालको दिशा मान्ने गरिन्छ। जुन घरमा दक्षिण दिशामा घडी लगाएको हुन्छ, त्यस घरको मुख्य सदस्य विरामी हुने विश्वास गरिन्छ।


Last Updated on: January 29th, 2021 at 7:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया