मंगलबार १९ साउन २०७८

*#*हिन्दू बिवाहित महिलाले सिन्दुरलाई आफ्नो सौभाग्य र श्रींगार मान्दछन्। जसलाई आफ्नो श्रीमन्को आयु र सौभाग्यको सगुन मानिन्छ।

आफ्नो श्रीमान जिवित रहुन्जेल सम्म नियमित लगाउनले आफ्नो श्रीमानको आयु बढ्ने तथा निरोगी हुने मान्यता छ।

यदी सिन्दुर पनि तरिका नमिलाई लाउदा श्रीमान श्रीमतिको सम्बन्धमा दरार आउन सक्ने मान्यता रहेको छ।

(सिन्दुर लगाउने तरिका निम्न छन्)

*) सिन्दुर लगाउदा सधैं सिउदो बिचमा पर्ने गरी लगाउनुहोस् । सिउदो बिचमा सिन्दुर नलगाउदा पनि सम्बन्धमा चिसोपन आउँछ।

**) सिन्दुर लगाउदा छोटो नलगाउनु भन्ने मान्यता छ।

***) छोपेर नलगाउनुहोस्।

माथि भनिय बमोजिम सिन्दुर लगाउदा श्रीमान र श्रीमतीबीच सुमधुर सम्बन्ध रहने मान्यता छ।


Last Updated on: January 29th, 2021 at 7:41 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया