मंगलबार १९ साउन २०७८

काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। शनिबार देशका देशको केही पहाडी भु-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशका प्रदेश न। १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज देशको प्रदेश न। १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।


Last Updated on: January 30th, 2021 at 7:55 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया