सोमबार ०७ आषाढ २०७८

*#*#अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्रपानजस्ता खराब बानीहरुले हामीलाई क्यानसर जस्तो प्राणघातक रोगको खतरा ज्यादा रहन्छ ।अमेरिकाको टफ्ट्स विश्वविद्यालयको अनुसन्धानमा मुखमा आउने केहि परिवर्तनले फोक्सो तथा कोलोन क्यानसरको संकेत गर्ने बताएको छ ।***** यस्ता क्यानसर हुनअघि देखि नै मुखमा धेरै प्रकारका परिवर्तनहरु आउने बताइएको छ । यस्ता संकेतहरुलाई समयमा पहिचान गर्नसके यसको खतराबाट जोगिने पनि अनुसन्धानले बताएका छन् । त्यसका लागि अनुसन्धानले पाँचवटा संकेत बताएको छ ।

*#*#यी संकेतहरुमा मुखको छालामा लामो समयसम्म घाउ आइरहनु पनि एउटा हो । जसलाई हामी सामान्यतय भिटामिन बि कमप्लेक्सको कमी भनेर वेवास्ता गरिरहन्छौं ।

***दोस्रो यदि तपाईलाई आफ्नो चिउँडो या ओठहरु घुमाउन अप्ठ्यारो हुन्छ त्यो पनि क्यानसरको लक्ष्यण हुनसक्छ ।


Last Updated on: January 30th, 2021 at 12:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया