शनिबार ३० आश्विन २०७८

*#*#वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य प्राप्ति हुन्छ।

***वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस्। यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ। यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन।

***घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस्। यो घरको नेतृत्वदायी दिशा हो। यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्धि हुने विश्वास गरिन्छ।


Last Updated on: January 30th, 2021 at 1:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया