बिहिबार २१ साउन २०७८

*#*#स्वाद बढाउनका लागि तरकारी तथा विभिन्न परिकारमा नुनको प्रयोग गर्ने गरिन्छ । कसैले नुन धेरै कडा खाने गर्छन् भने कसैले थोरै । तर नुनको सेवन कति मात्रामा गर्नुपर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ ।

****अत्यधिक नुनको सेवनले शरीरमा धेरै नोक्सान पुर्याउँछ । धेरै नुनको सेवनले कैयौँ प्रकारका रोग लाग्ने खतरा हुन्छ ।

*#*#विशेषज्ञका अनुसार स्वास्थ रहनका लागि एक दिनमा २३०० मिलिग्रामभन्दा बढी नुनको सेवन गर्नुहुँदैन ।

(नुनको धेरै सेवनले उच्च रक्तचापको समस्या बढाउँछ । )

नुनको धेरै सेवनले मुटुसम्बन्धी विभिन्न प्रकारका रोगहरु पैदा गराउँछ । यसले डिहाइड्रेशनको समस्या पनि निम्त्याउँछ । सोडियमको अत्यधिक सेवनले रगको प्रवाह बढाउँछ र हर्ट अट्याकको खतरा पनि निम्त्याउँछ ।

*#*#धेरै नुनको सेवनले गुद्वारमा पथ्थरीको समस्या ल्याउँछ भने मोटोपन पनि बढाउँछ


Last Updated on: January 30th, 2021 at 3:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया