शनिबार १८ मंसिर २०७८

*#*नेपाली फिल्मका चर्चित ‘भिलेन’ राजेन्द्र खड्गीले तयार गरिरहेको फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’ जोडिएपछि यतिखेर चर्चामा छिन्, अफ्रिकी मुलकी गायिका बियोन्सी ।

*#*#यूगान्डाबाट नेपाल आएकी बियोन्सीले खड्गीको फिल्ममा स्वरमात्रै दिएकी छैनन्, अभिनयसमेत गर्न भ्याइसकिन् ।

***यिनै गायिकाले हालै एक युट्युव च्यानलसँग गरेको कुराकानीमा उनी नेपाली भाषामा बोलेको हेर्न र सुन्न सकिन्छ । उनै गायिकाले नेपालको राष्ट्रिय गानसँगै नेपाली गीत समेत गाएकी उनले नेपाल र नेपाली आफूलाई असाध्यै मनपर्ने बताएकी छिन् ।

*#*उनले नेपाली भाषासमेत सिकिसकेकी छिन्, आउनुस् भिडियोमा हेरौँ उनीसँगको रमाइलो कुराकानी :


Last Updated on: January 30th, 2021 at 3:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया