मंगलबार १९ साउन २०७८

*#*#जापानमा एक महिलाले आफ्नी आमाको शव १० वर्षसम्म लुकाएको खुलासा भएको छ। आमाको फ्ल्याटबाट आफूलाई निकालिने डरले उनले आमाको शव १० वर्षसम्म फ्रिजमा राखेर लुकाएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।

***योशिहो नामकी ती महिलाले आमाको शव फ्रिजमा लुकाएको जानकारी नगर निगमले फ्ल्याट खाली गराउँदा खुलासा भएको हो। आमाको मृत्यु हुँदा छोरीको उमेर ६० वर्षको रहेको जनाइएको छ।

***ती महिलाको मृत्युबारे भने केही खुलिनसकेको बताइएको छ।


Last Updated on: January 30th, 2021 at 6:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया