बिहिबार २१ साउन २०७८

*#*आजभोलि हरेक युवा युवतीहरु कम उमेरमा विहेको कुरा सुन्नासाथ टाढा हुने गर्छन । उनीहरु २० देखि २५ वर्षको उमेरमा समेत आफनो बाल्यकाल नसकिएको महशुस गर्छन।

***धेरै पढेर राम्रो जागिर वा व्यापार भएपछि मात्र विहे गर्ने सोचका कारण पनि उनीहरु विहेको प्रस्ताव अस्वकार गर्ने गर्छन। कोही व्यक्ति विवाह पश्चात खुशी र सुखी रहन सक्छन भने केहिको निराश हुने स्थिति समेत आउने गर्छ।

***कुनै मानिस विवाह पछि आफ्नो जिम्मेवारी बहन गरेर सामान्य रुपमा जीवनयापन गर्न सक्छन भने कोहि यी कुराहरुमा असफल हुन सक्ने भएकाले जीवनमा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। आज हामी तपाई एक राशीका व्यक्तिहरुको बारेमा बताउन जाँदै छौँ जसले छिट्टै विहे गरेमा भाग्य चम्किने गर्छ।

***ज्योतिष शास्त्रका अनुसार कर्कट राशी भएका व्यक्तिहरुले छिट्टै विहे गरेमा उनीहरुको भविष्य उज्ज्वल हुने र जीवन सहज रुपमा चल्ने गर्छ। यो राशिका मानिस प्रेममा उत्साहित, भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् ।


Last Updated on: January 30th, 2021 at 7:15 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया