शनिबार १८ मंसिर २०७८

कयौँ सम्बन्ध सुरुवातमा निकै राम्रो हुने गर्दछ, तर जसरी समय वित्दै जान्छ सम्बन्धमा पनि मधुरता कम कम हुँदैजान्छ। जीवन साथीसँग रहेर पनि तपाई एक्लो महशुस गर्न थाल्नुहुन्छ।***

तपाईको सम्बन्ध तपाईका लागि बोज बन्न थाल्यो भने सम्बन्ध विच्छेदसम्म पुग्ने गर्दछ । आज हामी तपाईलाई कस्ता लक्षण देखिए भने तपाईको सम्बन्ध टुट्ने सम्भावना रहन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।****

(चाडै रिसाउनु)
यदी तपाईको पार्टनर सानो सानो कुरामा पनि तपाईसँग रिसाउने गर्दछ भने तपाईको सम्बन्ध लामो समयसम्म चल्दैन्। हरेक कुरामा तपाईसँग बहस गर्नु रिसाउनु जस्ता क्रियाकलाप भएमा तपाईले सोच्नुहोस् तपाईको पार्टनरमा कुनै गडबढ छ। यस्तो सम्बन्ध धेरै लामो समय राख्नु भन्दा बीचमै खतम गरेको राम्रो मानिन्छ।

(आत्मसम्मानमा कमी)
प्रेम सम्बन्धमा एक अर्काको सम्मान निकै जरुरी हुने गर्दछ। कुनै न कुनै रुपमा तपाई एकअर्कोलाई सहयोग पनि गरिरहनु भएको हुन्छ।


Last Updated on: January 31st, 2021 at 6:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३६९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया