मंगलबार ०८ आषाढ २०७८

प्रताप दास, रवि ओड, एन्जिला रेग्मी र स्मिता दाहालको आवाजमा रहेको नया गीत ‘बी बाट बियर’ सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द रहेको गीतमा भिम बिसीको संगीत रहेको छ। जीबी अग्रीले निर्देशन गरेको भिडियोमा चार जना गायक गायिकाको साथमा विजय पुन, रोशनी कार्की, अजय श्रीस मगर र चाहना वस्याल फिचर रहेका छन्। दिपक गिरिले खिचेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका छन्।


Last Updated on: January 31st, 2021 at 6:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया