शुक्रबार ०४ आषाढ २०७८

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोश्रो सिजन फागुन बाट प्रसारण हुने भएको छ। फागुन २१ गतेबाट सुरु हुने कार्यक्रम हरेक शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। थ्रि प्रोडक्शनको प्रस्तुतिमा तयार हुने यो शोको फिजिकल अडिसन राउण्डको छायाकन भैरहेको छ। सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा जजको रुपमा रहेको शोलाई रिमा विश्वकर्माले संचालन गर्नेछिन्।


Last Updated on: January 31st, 2021 at 6:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया