आइतबार ०७ कार्तिक २०७८

पति पत्नीको सम्बन्ध बलियो बनाउनका लागि एक अर्कालाई विश्वास गर्न आवश्यक हुन्छ। यदी सम्बन्धमा विश्वासको ठाउँमा शंका उत्पन्न भयो भने सम्बन्ध टुट्न पनि सक्छ।*****

कुनै बेला सामान्य कुरामा पनि पती पत्नीबीच शंका उत्पन्न हुने गर्दछ। आज हामी तपाईलाई पतिले पत्नीमाथि कुन कुरामा शंका गर्छन् भन्ने बारे जानकारी गराउँदैछौँ।*****

(एकआपसमा कम कुरा गर्नु)
यदी पति पत्नीको बीचमा कम कुराकानी हुने र दोस्रो व्यक्तिसँग कुरा गर्न नथाक्ने महिनामाथि पुरुषले शंका गर्ने गर्दछन्। यदी कसैको बानी यस्तो छ भने आजैबाट सुधार गर्नु राम्रो मानिन्छ।****,,


Last Updated on: January 31st, 2021 at 8:05 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया