बिहिबार १० आषाढ २०७८

*#*#हरेक मानिसलाई राम्रो पार्टनरको खोजी हुने गर्दछ। कसैको पनि चाहाना हुँदैन् आफ्नो प्रेममा धोका होओस् भन्ने । हुनत आफ्नो पटर्न रोज्नुभन्दा पहिले उसका बारेमा धेरै कुरा देखेर तपाईले फैसला गर्नुभएको हुन्छ।****

तर कहिले काही उसैसँग पनि धोका हुन्छ की भनेर डर लाग्ने गर्दछ। हाम्रो नाम हाम्रो व्यवहारका साथसाथै व्यक्तित्वसँग पनि जोडिएको हुने गर्दछ। आज हामी तपाईलाई कुन अक्षरबाट नाम आउने व्यक्ति आफ्नो पार्टनरका लागि सबैभन्दा बफादार हुने गर्दछन्।****

१.जी अक्षरबाट नाम आउने युवती
२.जी अक्षरबाट नाम आउने युवतीको स्वभाव थोरै जिद्दी खालको हुने गर्दछ। तर यिनीहरु प्रेमको मामिलामा निकै बफादार हुने गर्दछन्। ज्योतिषशास्त्रका अनुसार यस्ता राशि हुने व्यक्ति निकै मेहेनती हुने गर्दछन्।

३.डी अक्षरबाट नाम आउने युवती
४.डी अक्षरबाट नाम आउने युवती निकै रोमान्टिक स्वभावका हुने गर्दछन्। यि आफ्नो पर्टनर प्रति निकै केयरिंग हुने गर्दछन्। यस्ता राशि हुने युवती दिनभर काममा व्यस्त हुने गर्दछन्।****


Last Updated on: January 31st, 2021 at 9:24 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया