मंगलबार १९ साउन २०७८

#*#अफगानिस्तानमा तालीवानीहरुले निरन्तर पत्रकार, **समाजसेवी र सरकारी निकायमा कार्यरत मानिसहरुलाई निसाना बनाइरहेको छ । विगत केही महिनादेखि सरकार र तालीवानी समूह बीच द्धन्द्ध भड्किएको छ । निसानाबाट बच्ने महिलाको संख्या निकै कम रहेको छ । त्यसमध्ये सवा साहार नाम गरेकी महिला तालीवानीको निसानामा रहेकी थिइन् ।**

उनी आक्रमणबाट धेरै पल्ट जोगीदै आएकी छिन् । उ**नी फिल्म निर्माता, नायिका र प्रहरी अफिसरको रुपमा कार्यरत छिन् । उनलाई तालीवानीहरुले यस्तो पेशामा लागेको कारण मार्ने प्रयास गरेका थिए । तर, उनी भाग्य बस बचिन् । सरकार र तालीवानी समूहबीच शान्ति कायम गर्न निरन्तर छलफल भइरहेको अवस्था तालीवानीले देखाएको **क्रुर्ता निन्दनीय रहेको उनले जनएकी छिन् । आफ्नो देशको भविष्य प्रति उनी निकै चिन्तित रहेको उनले बताएकी छिन् **


Last Updated on: February 1st, 2021 at 4:34 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया