शुक्रबार ०४ आषाढ २०७८

यदी शरीर स्वस्थ भएन भने जीवनमा कुनै पनि सुख रहँदैन्। धन दौतल जति भएपनि शरीर स्वस्थ भएन भने त्यसले सुख भोग गर्न दिदैन्।***,*

आजभोलिको व्यस्त जीवन शैलीका कारण मानिसले पानी पनि राम्रोसँग पिउन पाउँदैनन्। भन्छन्, पानी पिउने समय पनि छैन्।
पानी नपिउनु भनेको गम्भिर रोगलाई निम्तो दिनु जस्तै हो।****

त्यसैले समयमै यस बारेमा सोच्न आवश्यक छ। आज हामी तपाईलाई शरीरमा पानीको कमी हुँदा देखिने केही संकेतका बारेमा जानकारी दिदैछौँ ।****

(पानीको कमी हुँदा शरीरमा देखिने लक्षण)

१. तपाईको ओठ पटक पटक सुख्खा हुन र फुट्न थाल्यो भने सम्झनुहोस् शरीरमा पानीको कमी छ। साथै पानीको कमी हुँदा ओठमा हल्का रगतको धब्बा पनि देखिने गर्छ।

२. पटक पटक घाँटी सुख्खा हुनु र पानी पिउँदा पनि ठिक हुँदैन् भने तपाईको शरीरमा पानीको कमी छ।


Last Updated on: February 2nd, 2021 at 10:27 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया