आइतबार १७ साउन २०७८

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हासो खुसि बजारमा आएको छ “पिपलु छेउ बरैको छाया मुना मुना मदन झै नबोस यो माया” यस्तै यस्तै मायाका भाव बोकेका सब्दहरु कोर्दै प्रसान्त परियार र अमर भट्टराइको गीत हासो खुसि बजारमा आएको हो ।

सम्झना भन्डारी र प्रसान्त परियारको स्वर अनि प्रसान्त परियार र अमर भट्टराइको सब्द र प्रसान्त परियारको लय रहेको गीतलाइ शकरा डिजिटल रेकडिङ स्टुडियोले रेकड गरेको हो भने यो गीतलाइ कुमार सानु पुनले मिक्सिङ गरेका हुन ।

सम्झना भण्डारि युटुब च्यानलबाट आएको भिडियोलाइ बिरेन्द्र ओलिले निर्देसन गरेका हुन भने क्यामरामा प्रकास खड्का, कलर इडिट दिपक बिष्टको रहेको छ |

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो


Last Updated on: February 3rd, 2021 at 10:53 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया