सोमबार ०७ आषाढ २०७८

हरेक युवतीको चाहना चम्किलो त्वचाको हुने गर्दछ, तर छालामा ओपन पोर्स अर्थात रोम छिद्र छ भने त्यसले अनुहारनै भद्दा देखिन थाल्दछ । आम युवतीलाई रोम छिद्रको स’मस्याले सताउने गरेको हुन्छ । प्राय ओयली स्किन भएका युवतीमा यो स’मस्या देखिने गर्दछ । जती जती उमेर बढ्दै जान्छ, त्यती त्यती रोम छिद्रको स’मस्या बढ्दै जान्छ। यदी तपाई पनि छा’लासँग जोडिएको यस समस्याबाट पीडित हुनुहुन्छ भने चिन्ता नलिनुहोस् । आज हामी तपाईलाई यसबाट छुटकारा पाउने उपायका बारेमा जानकारी दिदैछौँ ।

केरास् केरा खाँदा त धेरै फाइदा हुने गर्दछ, तर यो तपाईको छा’लाका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसले तपाईको मृत छालालाई रिपियेर गर्नमा सहयोग गर्नुका साथसाथ त्वचामा ग्लो ल्याउन मद्दत गर्दछ । हप्तामा दुई पटक केरालाई छा’लामा लगाउनुभयो भने तपाईको छालामा देखिएको रोम छिद्र हटेर जान्छ।

कागती र काक्रोस् रोम छिद्रबाट छुटकारा पाउनका लागि काक्रो र कागतीको प्रहयोग पनि गर्न सक्नुहुन्छ । यसका लागि तपाईले काक्रो र कागतीको रस मिलाएर अनुहारमा लगाउनु पर्दछ । यसो गर्दा तपाईको रोम छिद्रको स’मस्या हटेर जान्छ।

दूध र ओट्सस् दूध र ओट्स अर्थात जौँ को प्याक बनाएर लगाउँदा पनि राम छिद्र हट्ने गर्दछ । जसका लागि जसका लागि २ चम्चा जौँ को पिठोमा १ चम्चा गुलाबजल र एक चम्चा मह मिलाएर पेस्ट तयार गर्नुहोस् । त्यसपछि यसपछि यसलाई १० मिनेटसम्म अनुहारमा लगाएर चिसो पानीले सफा गर्नुहोस् । यसो गर्दा तपाईको रोम छिद्र हट्नुका साथसाथै तपाईको अनुहारको दाग धब्बाबाट पनि मुक्ति पाउन सकिन्छ ।

हप्ता दिनमै कालो अनुहार गोरो, अपनाउनुहो’स् निकै स’रल यी घरेलु उपायस् मानिस आफ्नो अनुहार सकेसम्म गोरो बनाउन प्रयासरत हुन्छन् । बजारमा पाइने विभिन्न प्रकारका गोरो बनाउने क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । अनुहारमा चमक पाउनको लागि हामी महँगा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं । तर हामी आफैँले थोरै दिमाग लगाउने हो भने घरेलु उपायहरु अपनाएर पनि अनुहार गोरो बनाउन सकिन्छ । अनुहार तथा छाला गोरो बनाउन निम्न १० घरेलु उपायहरु अपनाउन सकिन्छ ।

१० बेकिंग सोडाः बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।

२. दूध र केराः पाकेको केरालाई दूधसँग मिसाएर पेस्ट बनाउनुहोस् । अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।

३. गुलाब जलः गुलाब जललाई दूधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले तपाईंको छा’लामा चमक ल्याउँदछ ।

४. घ्युकुमारीको लेदोः यसलाई अनुहार र घाँटीमा ३० मिनेट लगाउनुहोस् । यसले तपाईंको छा’लालाई गोरो, सफा र नरम बनाउने छ ।

५. सूर्यमुखीको बीउः थोरै सूर्यमुखीको बीउलाई रातभर दूधमा भिजाएर राख्नुहोस् । त्यसपछि बिहान यसमा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस्। केही दिनमै तपाईंको अनुहार गोरो हुनेछ ।

६. आँपको बोक्राः थोरै आँपको बोक्रालाई दूधमा पिसेर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म लगाई अनुहार सफा पानीले पखाल्नुहोस् । यसको प्रयोगले छाला गोरो हुनेछ ।

७ महः महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि मुख धुनुहोस् । यसले अनुहार सफा भई गोरो हुनेछ ।

८. चिनीले घोटेर सफा गर्नेः चिनीलाई कागतीको रससँग मिसाएर हातको मद्दतले अनुहारमा दल्नुहोस् । यसले मरेको सेललाई हटाई अनुहारलाई सफा बनाउँछ ।

९. नरिवलको पानीः दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस् । यसले दागधब्बा हटाउन मद्दत गरी छा’लालाई गोरो बनाउँछ ।

१०. पानीको धेरै प्रयोगः पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्दत गर्दछ ।

तपाईंलाई दिनमा ८ घण्टाको निद्रा लिनु जरुरी छ। यसले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ। साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ।

दिनमा १ चोटी लगाउनुहोस् यो चिज, अनुहार हुनेछ सुन्दर र गो’रोस् तपाईंले आफ्नो छालालाई चमकदार बनाउनको लागी धेरै क्रीमको प्रयोग गर्नुभयो होला । तर अझै पनि तपाईंको अनुहारमा कुनै सुधार आएको छैन, भने आज हामी तपाईंलाई त्यस्तो घरेलु उपचारको बारेमा बताउन जाँदैछौं । जसले तपाईंको अनुहारलाई केहि दिनमा नै उज्यालो र च’मकदार बनाउनेछ । वास्तवमा सेतो पार्ने क्री’मले तपाईंको अनुहार बिगार्दछ ।

सामग्री: १ अण्डा: १, २ एलोवेरा जेल – १ चम्चा, ३ कागतीको रस – १ चम्चा, ४ बेसन -१ टेबलस्पुन :पहिले एउटा कचौरामा कागतीको रस लिनुहोस् र त्यसपछि यस भित्र एलोवेरा जेल मिलाउनुहोस् । यदि तपाईंले एलोवेरा जेल प्राकृतिक पाउनुभयो भने यो अझ उत्तम छ । तर यदि तपाईं यो प्राप्त गर्नुहुन्न भने, तपाईं कुनै पनि ब्रान्डको एलोवेरा जेल लिन सक्नुहुन्छ । अब यसमा एक चम्चा अण्डाको सेतो भाग लिनुहोस् र यसलाई राम्रोसँग मिक्स गर्नुहोस् । अन्तमा यसमा चनाको पीठो थप्नुहोस् । एउटा कुरामा ध्यान दिनुहोस्, तपाईंले यी सबै चीजहरूलाई अनुक्रममा मिलाउनु पर्छ । अब राम्रो पेस्ट बनाउनुहोस् र तपाईंको अनुहारमा लगाउनुहोस् ।

प्रयोगको विधि: तपाईं यो उपाय सिधा तपाईंको अनुहारमा लागू गर्न सक्नुहुनेछ, जब तपाईं नुहाउन जानुहुन्छ, तब यसलाई लगाउनुहोस् र केही समयको लागि यो मालिश गर्नुहोस् र त्यसपछि यसलाई केहि समय छोड्नुहोस् र पानीले धुनुहोस् । अण्डा भित्र यस्ता तत्वहरू फेला पर्दछन्, जसले अनुहार गोरो र चमकदार बनाउँछ । यस बाहेक, एलोवेरा जेलले तपाईंको छा’लाको राम्रो ख्याल राख्दछ र चनाको पिठोले अथवा बेसनले तपाईंको अनुहारको रंग पनि बढाउँछ । तपाई यसको प्रयोग हप्तामा दुई वा तीन चोटी गर्न सक्नुहुनेछ । यसको प्रयोगले तपाईले हप्तामा नै फरक पाउनुहुनेछ । तपाईको अनुहार पहिलाको भन्दा पनि राम्रो हुनेछ ।


Last Updated on: February 3rd, 2021 at 7:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया