शनिबार १८ मंसिर २०७८

लोकदोहोरी मोडलिङमा एक दशक बिताएका विमल अधिकारिले ‘भाइरल’हरुको जथाभावी प्रयोगले लामो समयदेखि गीत–संगीतमा लागिपरेका कलाकारहरुलाई समेत असर गरिरहेको बताए पछि उनि बि,वादित बन्न पुगे ।

आफ्नै गीत ‘पछयौरी लिसियो’ले युट्युबमा एक करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा विमलले भने– ‘अहिले फलानोको खुट्टा भाँ,चियो, उसले गीत नै गाउनुपर्ने, उसले भिडियो नै खेल्नुपर्ने ।

स्टुडियो बाख्राको खोरजस्तो भैसक्यो ।’ विमलले उनीहरुलाई आ,र्थिक स,मस्या भए अन्य तरिकाले पनि सहयोग गर्न सकिने बताएका थिए ।

गीत–संगीत क्षेत्रमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने बिमलको तर्क छ । ‘उहाँहरुलाई खान–लाउन सम,स्या छ भने अरु केही हिसाबले सहयोग गरौं । यसले उहाँहरुलाई पनि दीर्घ,कालिन अ,सर गर्छ ।

तर, यसरी उहाँहरुको प्रयोग हुँदा प्रतिभा भएका कलाकारहको ह,त्या भईरहेको छ’ भन्दै बिमल आधिकारी ले भनेका थिए र उनि वि,वादित बन्न पुगेका थिए।

त्यसैगरि सचिन परियारको बुवा तेजेन्द्र परियारले बिमल अधिकारीको टिप्पणी माथि आ,पति जनाएका छन् । मंगलवार बेलुका सिलौटो रेस्टुरेन्ट मा पुण्य गौतम संग तेजेन्द्रले प्रेस मिट गर्दै गर्दा उनले आपति जनाएका हुन् । अरुले गाउदा केहि न हुने मेरो छोराले गाउदा चाहि स्टुडियो कसरि बाख्राको खोर भयो ? भन्ने तेजेंद्रको जवाफ छ।

बिमल अधिकारिले राम्रो बोल्नु भएन उहाले हाम्रो रि,स गर्नु भयो हामीले के गर्देको छौ ?गरिब छौ भनेर न हेपे हुन्छ भन्दै उहाले अन्तर्वार्ता दिनुन भएको थियो साथै बिमल अधिकारीले मलाइ फोन गरेर मा,फी माग्नू पर्छ । भन्ने उहाको भनाइ छ।


Last Updated on: February 3rd, 2021 at 7:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया