आइतबार ०७ कार्तिक २०७८

२१ माघ । प्रधानमन्त्री केपी शर्मा ओली समुह निकटको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेतृ रामकुमारी झाँक्रीलाई प क्राउ गर्न भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार नेतृ झाक्रीलाई प क्राउ गर्न भन्दै ओली पक्षको (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष ज्ञापन पत्र बुझाएका हुन् । नेतृ झाँक्री प्रचण्ड माधव नेपाल समुहकी हुन् । उनी नेकपाको प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ ।

गृहमन्त्री थापालाई बुझाइएको ज्ञापन पत्रमा केही दिन अघि गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक ह त्या गर्नेगरि अभिव्यक्ति दिएकोले उनलाई प क्राउ गरि का रवाही गर्नुपर्ने उल्लेख छ ।

नेतृ झाँक्रीले राष्ट्रपतिबि रुद्ध विविध ला ञ्छना, गा ली बे इज्जति गरि व्यक्तिगत, पारिवारिक साथै राष्ट्रपतिकै इ ज्जतमा समेत ध क्का पुग्ने खालका अभिव्यक्ति दिएकोले त्यसप्रति अनेमसंघको आ पत्तति रहेको भन्दै का रवाहीको माग गरिएको छ ।


Last Updated on: February 3rd, 2021 at 8:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया