शुक्रबार ०४ आषाढ २०७८

झापाको भद्रपुरमा बुहारीलाई ज.बरजस्ती क.रणी गरेको अभियोगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प.क्राउ गरेको छ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि उक्त घ.टना सार्वजनिक भएको हो।
भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले ज.बरजस्ती क.रणी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

गत माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई क रणी गरेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्।वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै प क्राउगरि जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।

प क्राउ परेकामाथि ज बरज स्ती करणी सम्बन्धी मुद्दा दर्ता गराइ झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ। हेर्नुस पि डित बुहारीले त्यो दिनको घ टना जस्ताको त्यस्तै बताएकी छिन।


Last Updated on: February 3rd, 2021 at 8:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया