सोमबार ०७ आषाढ २०७८

नेकपा दाहाल–नेपाल समूह पक्षधर अनेरास्ववियूले बुधबार राजधानीमा मसाल जुलुस निकालेको छ।

बिहीबार राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ।

केन्द्रिय कार्यालय बागबजारबाट निस्कएको जुलुस पद्यमन्या क्याम्पस पुगेर रत्नपार्क छेउ फर्किएको थियो।

तेसैगरी कान्तिपुर सिटि कलेज पुतलीसडकबाट निस्किएको जुलुस भने पध्मोदय चोक हुँदै वाल्मीकि क्याम्पस, रत्न राज्य क्याम्पस हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएर समापन भएको थियो।

प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपा दाहल–नेपाल समूहले आन्दोलन गर्दै आएको छ।

संवैधानिक निकायहरुमा नियुक्त गरिएका पदाधिकारीहरुले सपथ ग्रहण गरेर कार्यभार सम्हालेपछि दाहल नेपाल समूहले


Last Updated on: February 3rd, 2021 at 10:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया