बिहिबार १० आषाढ २०७८

ललितपुरको पुल्चोकस्थित लबिम मलमा अनामिक ब्यूटी सलोन एण्ड स्पा खुलेको छ। पूर्वयुवराज्ञी हिमानी शाहले बुधबार सो स्पाको उद्घाटन गरेकी छन्। स्पना सुरवीन राईले सञ्चालनमा ल्याएका हुन्।

उनले स्पामा मेकअप, फेरिसयल, मेनिकेयरलगायतका सेवाहरु उपलब्ध हुने बताए। अनामिक ब्यूटी सलोन एण्ड स्पा एक चेन स्पा हो। २०१२ देखि नेपालमा यो स्पा शुरु भएको हो। हालसमम नेपालमा पाँच स्थानमा यो स्पा स्थापना भएर सञ्चालनमा छ।

सञ्चालक राईले आफूले डेढकरोडको लगानीमा स्पा सञ्चालनमा ल्याएको बताए।


Last Updated on: February 4th, 2021 at 9:37 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया