सोमबार ०७ आषाढ २०७८

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कनुभएको छ ।

आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको हो । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेता कार्यकर्ताले प्रहरीले बिहानै पक्राउ गरेको छ


Last Updated on: February 4th, 2021 at 10:07 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया