मंगलबार ०९ कार्तिक २०७८

लामो समय मौन बसेका पूर्व राजा ज्ञानेन्द्र शाह नेकपा –प्रचण्ड–माधव नेपाल) समूहले गरेको आमहड्तालप्रति आक्रोशित देखिएका छन्।

सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले नेकपाको एक समूहले गरेको हड्तालप्रति आक्रामक देखिएका हुन्।


Last Updated on: February 4th, 2021 at 11:37 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया