बिहिबार १० आषाढ २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलनमा आज बिहीवार नेपाल बन्द गरेको छ।

नेपाल बन्दको घोषणा गर्दै यो समूह बिहानैदेखि आमहडतालमा उत्रिएको हो।

यसैक्रममा कोटेश्वर चोकमा रहेका आन्दोलनकारीहरूलाई खाना खुवाउन सडकमै पकाउने व्यवस्था गरिएको छ । केटिएम दैनिकका फोटो पत्रकारले सडकमै खाना खुवाउँदै गरेका र आमहडतालमा काठमाडौंको सडकको अवस्थाको बारेमा फोटो स्टोरी तयार पारेका छन् ।


Last Updated on: February 4th, 2021 at 1:56 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया