शुक्रबार ०४ आषाढ २०७८

एजेन्सी । हिँड्न समस्या भएर अस्पताल पुगेका एक महिलाको एक्सरे रिर्पोट देखेर चिकित्सक चकित बनेका छन्। यो घटना चीनको हो। चीनमा ति महिला हिँड्न समस्या भएपछि अस्पताल पुगेकी थिइन् । अस्पताल पुगेकी उनलाई चिकित्सकले एक्सरे गर्न सुझाव दिए। एक्सरे रिर्पोट आएपछि चिकित्सक समेत चकित बने। एक्सरे रिर्पोटमा ती महिलाको गु’प्ताङ्ग’मा ७ इन्च लामो बोतल देखियो।

चिकित्सकले ६० वर्षीय ती महिलाको शल्यक्रिया मार्फत बोतल निकालेका छन्। शल्यक्रिया पछि ती महिलाको अवस्था सामान्य रहेको समाचारमा उल्लेख गरिएको छ। एक दिन कम्मरको तल्लो भागमा चिलाउने समस्या देखियो। जसलाई बोतलको सहयोगमा मे’टाउने प्रयास गर्दा बोतल अ’ड्कि’एको पीडित महिलाले बताएकी छन् ।


Last Updated on: February 4th, 2021 at 9:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया