सोमबार ०७ आषाढ २०७८

समय संगै मान्छे
ले मान्छेलाई बिर्सिदिन्छन् यहाँ।
बिना कारण आफ्नैलाई
पनि रुवाईदिन्छन् यहाँ।
जुन दीपले रात भर प्रकाश र्छछ ,….
बिहान हुन नपाऊँदै
मान्छे त्यसलाई पनि निभाई दिन्छन् यहाँ।


Last Updated on: February 5th, 2021 at 7:06 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया