आइतबार ३० जेठ २०७८

एजेन्सी, २५ पुष । भारतका लोकप्रिय अभिनेता अमिताभ बच्चनको आवाजले दि’क्क भएको भन्दै अदालतमा उ’जुरी परेको छ । को’रोना महामारीको सचेतनाका लागि मोवाइलमा राखिएको ब्याक टोनमा राखिएको आवाज अमताभको राखि एकामा दिक्दार भएको भन्दै एक व्यक्तिले उनि बि’रुद्ध उ’जुरी गरेका हुन् ।

उनले कसैलाइ फोन गर्दा अमिताभको आवाजले दि’क्क लागेको भन्दै दिल्लीको एक अदालतमा उजुरी दिएको खुलाएका हुन् । गत मार्च महिना देखि नै नेपालमा जस्तै कसैलाई फोन गर्दा को’रोना महामारीबारे सचेतनाको लागि ब्याकटोन बज्ने गर्दछ। यसका सम्ब न्धमा अमिताभले माफी मागिसकेको बताइएको छ । यो भन्दा अघि पनि सो आवाज रो’क्न धेरै अनुरोधहरु आएको बताइएको थियो ।

अहिले नेपालमा जस्तै मोबाइलमा फोन गर्दा भारतमा को’रोना वि’रुद्धको सचेतना बज्ने गरेको छ । मार्च देखि नै भारतमा यस्तो कलर ट्युन राखिएको थियो जसमा अमिताभ बच्चनको आवाज राखिएको छ । तर, अब यही आवाजका कारण दि’ग्दारी भएको भन्दै दिल्लीको अ’दालतमा एक व्यक्तिले उ’जुरी दिएका छन् ।


Last Updated on: January 9th, 2021 at 7:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया