मंगलबार ०९ कार्तिक २०७८

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।

ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने निर्णय मनमनै गर्न थाले ।

एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन ।

भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसकेपछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यसबेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाह पछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससुरालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवाएर हिडेकी छन् ।

९ बर्ष सम्म एकार्कामा निकै माया हुन्थ्यो थ्यो पनि । यो जुनी संगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भावुक हुँदै बिगतका कुरा सुनाए । सानोतिनो कुरामा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सानो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छिट्टो रिसाउने क्रम जारि रहयो ।

इटहरीकी अञ्जना राइका मगरले आफु बजार जान्छु भन्दै आमालाई भनेर निस्किएकी उनी गएको गयै भईन् । नन्दलाई साथी लिएर जा भन्दै आमाले भनि रहंदा अञ्जना आई त हाल्छु नि भन्दै बजार गएकी थिईन् । तर उनी अहिलेसम्म घर फर्किएकी छैनन् । उनको पर्खाइ न केवल उनकी बुढी भएकी आमाले गरेकी छन् उनको श्रीमानले समेत अझैंपनि उनको बाटो हेरी रहेका छन् ।

उनीहरुको वैबाहीब वर्षगाँठको यो १० औं वर्ष चलिरहेको थियो । यति लामो समयसम्म अञ्जनाकै साथमा रहेका उनका श्रीमानलाई भने अञ्जनाप्रति लगाउनु पर्ने कुनै खोट छैन भन्छन् । उनको भनाईमा अञ्जनाको एउटै बानी थियो त्यो हो झट्टै रिसाई हाल्ने । तर त्यो बानी सामान्य मानिसमा हुने बानी भएको हुनाले उनको रिसाउने बानी आफ्नोलागी खासै ठूलो नभएको बेम बताउँछन् ।

यता एक्कैछिनको काम सकेर घर फर्किहाल्छु भनेकी छोरी आजसम्म नर्फकिंदा उनकी आमा खिलमाया राइका मगरको रोएरै दिनरात बितिरहेको छ । छोरीलाई छोर समान ठानेर घर बनाउनलाई आफुसंग भएको जग्गा समेत दिएर सहयोग गरेकी आमा खिलमायाको मनमा छोरीकै कारण साँच्चै नै खिल परेको उनी बताउँछिन् । उनी भन्छिन्,‘मेरो एउटा छोरा र एउटी छोरी मात्रै हो । छोरीलाई छोरा ठानेर आफुसंग भएको १० धुर जग्गा दिएको थिएँ । मलाई बर्बाद पारेर गई ।’ भिडियोसहित


Last Updated on: February 5th, 2021 at 12:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया