बिहिबार २१ साउन २०७८

सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको पेसी आइतबारलाई तोकेको छ।

संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सभामुखको रिट

शुक्रवार सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

सभामुखले दायर गरेको रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाइएको छ।


Last Updated on: February 5th, 2021 at 2:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया